Close This

प्रेस संगठन नेपाल सर्लाहीलाई प्रेस ज्याकेट सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२५ गते   ५५५ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ३ घर भई हाल काठमाण्डौँमा बस्दै आउनु भएकी नेकपाकी नेतृ शुसिला बस्नेत भण्डारीले प्रेस संगठन नेपाल सर्लाहीलाई प्रेस ज्याकेट सहयोग गर्नु भएको छ ।

कोरोना विरुद्धको लडाईको अगै पंत्तिमा निरन्तर लडि रहने र जन्तालाई सुसुचित गराउने कार्यमा अहोरात्र फिल्डमा खटिने पत्रकाहरुलाई काम गर्न हौसला जागोस भन्ने उद्धेश्यले आफुले थोरै भएपनि सहयोग स्वारुप प्रेस ज्याकेट सहयोग गरेको भण्डारीले बताउनु भयो ।
प्रेस संगठन नेपाल सर्लाहीका संयोजक अच्युत सापकोटालाई नेतृ भण्डारीले १० थान प्रेस ज्याकेट सहयोग गर्नु भएको हो । भने प्रेस ज्याकेट बुझ्दै प्रेस संगठन नेपाल सर्लाहीका संयोजक सापकोटाले सहयोगीदातालाई धन्यवाद समेत दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech