Close This

लायन्स क्लबद्धारा खाद्यान्न र न्यानो कपडा हस्तान्तरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२६ गते   ३५७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १० मा रहेका फरक क्षमता भएका सुकुम्बासीहरूलाई लाइन्स क्लब लालबन्दी सिटीले खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको

आइतबार लायन्स क्लब इन्टरनेस्नल ३२५ बाट आएको न्यानो कपडा चामल,पिठो,खाने तेल,दाल,सोयविन,चियापत्ती,चिनी मसला लालबन्दी १० का  हर्क बहादुर बि.,मन माया बि. नर बहादुर स्याङ्गतानलाई हस्तान्तरण गरिएको  लाइन्स क्लब लालबन्दी सिटीका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो

तीनै जनालाई प्रत्ति व्यक्ति २५ केजि चामल , केजी पिठो , लिटर खाने तेल, केजी दाल, केजी सोयबिन, पाकेट चियापत्ती , केजी चिनी मर मसला सहित न्यानो कपडा ब्याल्यन्केन्ट हस्तान्तरण गरिएको   लाइन्स क्लब लालबन्दी सिटीले जनाएको लाइन्स क्लब लालबन्दी सिटीले हरेक वर्ष समयानुकुल विभिन्न सामाजिक कार्य गर्दै आएको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech