नेकपा(माओवादी केन्द्र)लाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताए ।माओवादी केन्द्र मधेस प्रदेशको परामर्श बैठकलाई सम्बोधन गर्न महोत्तरीको बर्दिबास आएका माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टी रूपान्तरण सम्भव भएको र यसको...
सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको लालबन्दी कृषि थोक बजार व्यवस्थापन समितिले एक महिनामा साँढे १३ करोडको तरकारी निकासी गरेको छ।लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १३ करोड ५५ लाख ३७ हजार नौ सय ५० को विभिन्न किसिमको तरकारी देशका विभिन्न शहरहरुमा निकासी गरेको कृषि थोक बजार व...
आज(मंगलबार)सेप्टेम्बर १० अर्थात विश्व आमहत्या रोकथाम दिवस “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौँ,दृष्टिकोण बदलौँ”भन्ने मूल नाराका साथ सर्लाही सहित देशैभरी मनाईएको छ ।हरेक वर्ष १० सेप्टेम्बरका दिन मनाईने विश्व आत्महत्या रोकथाम दिवस नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकार गृह मन्त्रालय लगायतले विभिन्न कार्यक्रमहरु गरि द...
धनुषाकाे जनकपुर उप महानगरपालिका २४ का वडा अध्यक्ष र सचिवसहित तीन जनालाई नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । जनकपुर उप महानगरपालिका २४ का वडाअध्यक्ष उपेन्द्र सहनी,वडा सचिव उपेन्द्र शाह र विजय मण्डललाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय बर्दिवासकाे संयुक्त टोलीले रु चार लाख ५० हजार...
निजामती सेवा दिवस २०८१ को अवसरमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सहायक वन अधिकृत सजन चौधरी निजामति सेवा सम्मानबाट सम्मानित भएका छन्।सहायक वन अधिकृत चौधरीलाई चन्द्रकला प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर प्रसाद भण्डारीले निजामती सेवा दिवस २०८१ को अवसरमा सम्मान गरेका हुन ।डिभिजन वन कार्...
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्।अध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन्।नेपाल पत्रकार महासंघको निर्वाचनको मिति तेस्रो पटक तोक्दा पनि निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष पोखरेलले राजीनामा दिएका हुन।नेपाल पत्रकार महासंघको दोस्रो पटक पनि चुनाव नहुने निश्चित भएपछि अध्यक...