विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम लालबन्दीमा

1.3k Shares

सर्लाहीको लालबन्दीमा विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम खुलेको छ । छिमेकी जिल्ला रौतहट र महोतरीलाई समेत सेवा दिने गरि सर्लाहीको लालबन्दी नगरपालिका ७ मा विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम खुलेको हो ।
पेट्रोल र डिजेल तथा मविल समेत नचाहिने र एक पटक चार्ज गरेपछि करिब सय किलोमिटर कुद्ने विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम लालबन्दी नगरपालिका ७ मा खुलेको हो ।
कुनै पन िचार्जिङ स्टेशन समेत नचाहिने विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुममा विद्युतिय मोटरसाईकल,स्कुटर अटो रिक्सा र साईकल समेतको सेवा प्रदान गर्ने गरि  फुयाल मोटरसाइकल  वर्कसपले विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित समाचार