Close This

विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम लालबन्दीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-६ गते   १०० पटक हेरिएको

सर्लाहीको लालबन्दीमा विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम खुलेको छ । छिमेकी जिल्ला रौतहट र महोतरीलाई समेत सेवा दिने गरि सर्लाहीको लालबन्दी नगरपालिका ७ मा विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम खुलेको हो ।
पेट्रोल र डिजेल तथा मविल समेत नचाहिने र एक पटक चार्ज गरेपछि करिब सय किलोमिटर कुद्ने विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम लालबन्दी नगरपालिका ७ मा खुलेको हो ।
कुनै पन िचार्जिङ स्टेशन समेत नचाहिने विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुममा विद्युतिय मोटरसाईकल,स्कुटर अटो रिक्सा र साईकल समेतको सेवा प्रदान गर्ने गरि  फुयाल मोटरसाइकल  वर्कसपले विभिन्न मोडलका इलेक्ट्रीकल बाइकहरुको सोरुम सञ्चालनमा ल्याएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech