छतमा लुगा सुकाउन गएकी युवती मृत फेला,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१२ गते   ४७२ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका ५ रामबनमा एक युवती मृत फेला परेकी छन् । गोडैता नगरपालिका ५ रामवनकी अन्दाजी १९ वर्षकी अनिता कुमारी पासवान मृत फेला परेकी हुन ।
 आफ्नै घरको छतमा लुगा सुकाउन गएकी गोडैता नगरपालिका ५ रामवनकी अन्दाजी १९ वर्षकी अनिता नाईनलको डोरी घाँटीमा वेरीएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
आफ्नै घरको छतमा लुगा सुकाउन गएकी अनिता नाईनलको डोरी घाँटीमा वेरीएको अवस्थामा मृत फेला परेपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको  छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech