काठमाडौं । सरकारले १३ जना सचिवहरुको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
हेर्नुस् को कहाँ पुगे ?
मधुसुदन बुर्लाकोटीः उपराष्ट्रपति कार्यालय
मुकुन्द निरौलाः उद्योग मन्त्रालय
सुरेश अधिकारीः शिक्षा मन्त्रालय
भरतमणि सुवेदीः पर्यटन मन्त्रालय
रामकृष्ण सुवेदीः प्राकृतिक स्रोत तथा वित्त आयोग
रविलाल पन्थः युवा तथा खेलकुद मन्त्रालय
सुर्य गौतमः निर्वाचन आयोग
तोयम रायः तथ्यांक कार्यालय
दामोदर रेग्मीः सार्वजनिक खरिद अनुगमन कार्यालय
गोपी खनालः प्रधानमन्त्री कार्यालय
गोकर्णमणि दुवाडीः भुमिव्यवस्था तथा सहकारी मन्त्रालय
घनश्याम उपाध्यायः बाग्मती प्रदेश
लक्ष्मी बस्नेतः गण्डकी प्रदेश