नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत

गणेश खड्का    प्रकाशित: २०८०-४-८ गते   २१४ पटक हेरिएको

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) ३५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३ सय ४५ दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech