Close This

शनिबार थपिए ३२३,नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २३५

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२४ गते   ३४२ पटक हेरिएको

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech