Close This

बागवानी केन्द्रमा आगलागी 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१६ गते   ८२८ पटक हेरिएको

सर्लाही लालबन्दी न.पा. १ बाग्वानी स्थितमा रहेको  उष्ण प्रादेशिय बाग्वानी केन्द्र नवलपुर सर्लाहीको कार्यालयमा अचानक आगलागी भएको छ ।  अचानक लागेको आगो स्थानिय प्रहरीको सहयोगमा नियन्त्रणमा आएका कारण थप क्षेती हुन नपाएको ईलाका प्रहरी कार्यालय लालबलन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले जानकार िदिनु भयो । आगलागी के कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागिबाट कार्यलाय प्रमुखको कार्य कक्षको दराज,सोफा,ऋयmउगतभच,एचष्लतभच,टे.फो. सेट,तारहरु पुर्ण रुपमा जलि नष्ट भएको र तालिम हल भित्र रहेको प्लास्टिकका कुर्जीहरु,झ्यालका पर्दाहरु र कुलिङमा समान्य क्षेती हुँदा करिब १० लाख बराबरको क्षेती भएको प्रहरीले अनुमान गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech