Close This

एसईईको नतिजा प्रकाशित

पत्र पत्रिका    प्रकाशित: २०७७-५-१ गते   ३०७ पटक हेरिएको

२०७६ सालको एसईईको नतिजा प्रकाशित भएको छ ।बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

प्रकाशित नतिजाको त्रुटी सच्याउन बिद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु(याउने व्यवस्था गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech