राम कृषकको ११ औँ वार्षिकसाधारण सभा सम्पन्न

3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ५ मा रहेको श्रीराम कृषक बहुमुखि सहकारी संस्था लिमिटेड को ११ औँ वार्षिकसाधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुसिल कुमार थपलियाको अध्यक्षतामा भएको साधारणमा संस्थाले आजैबाट एम्बुलेन्स सञ्चालन समेत गरेको जनाएको छ । आ.व २०७६।०७७ को लेखा परिक्षणप्रतिवेदन अनुमोदन,विद्यान संसोधन,लेखा परिक्षक नियुत्ति र पारिश्रमिक,वोनस वितरण र कार्य समिति चयन लगायतका विषयमा छलफल गर्दै संस्थाले ११ औँ वार्षिकसाधारण सभा सम्पन्न गरेको हो ।
लालबन्दी नगरपालिका ५ को रञ्जीतपुरमा रहेको संस्थाको आफ्नै भवनमा साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार