सर्लाहीको लालबन्दी नगरपालिका १६ पवानीपुरका एक शारीरिक अशक्तलाई ध्जभभ िअजबष्च सहयोग पाप्त भएको छ । महाशिबरात्रिको अवसरमा लायन्स क्लब अफ लालबन्दी सिटीले लालबन्दी नगरपालिका १६ परवानीपुरका पुर्ण अपागं यम्बर बहादुर बिकलाई ध्जभभ िअजबष्च सहयोग गरेको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो ।
घुडा मुनि केही पनि नचल्ने अवस्थामा रहेका अपांग विकलाई महाशिवरात्रीको अवसर पारेर लायन्स क्लब अफ लालबन्दी सिटीले सहयोग गरेको हो । निरन्तर सामाजिक कार्यमा तल्लीन रहेको लायन्स क्लब अफ लालबन्दी सिटीले समाजमा रहेका गरीब विपन्न तथा अपांगता भएका मानिसहरुलाई पटक पटक सहयोग गरि रहेको छ ।