Close This

लालबन्दी ७ मा आगलागी,करिब ४ लाखको क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-७ गते   २२८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिक आगलागी हुँदा करिब ४ लाख बराबरको क्षती भएको छ । 
लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिककै अर्जुन राउतको घरमा विद्युत सट भइ  आगलागी हुँदा राउतको घरमा भाडा लिएर बस्ने हरिपुर नगरपालिका ३ फरहदवाका सुरेन्द्र साहको किराना पसलमा क्षेतीद भएको हो । किराना पसलमा रहेकमो फ्रिजमा अचानक करेन्ट सट भइ आगलागी भएको र  मानविय क्षती नभएको भएपनि अन्य करिब ४ लाख बरारबरको क्षेती भएको इलाका प्रहरी कार्यालय लालबन्दकिा प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । 
आगलागीको घटना भएको भनी शनिबार राती करिब ९ः३० बजे खबर पाएपछि प्रहरी निरिक्षक थापाको  कमाण्डमा ९ जनाको प्रहरी टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा करिब ०९ः४० बजे आगलागीनिउन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech