Close This

तीनपाटनमा ५० जनाको कोरोना भाइरस आरडीटी रिपोर्ट नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-४ गते   ४३३ पटक हेरिएको

। जिल्लाको तीनपाटन गाउँपालिकामा ¥याफिट किट परिक्षण गरिएको गरिएको छ । भारत तथा बिदेश र नेपालका बिभिन्न स्थानबाट घरमा आएर बसिरहेकाहरुको र्‍यापिड किट ९ ¥यापिट डाइग्नोस्टिक टेस्ट० मार्फत कोरोना परीक्षण गरिएको हो ।तिनपाटन गाउँपालिका वाड न।१ मा रहेको बेलघारी स्वास्थ्यचौकी , वडा न। ५ मा रहेका मझुवादोभान स्वास्थ्यचौकी र लाम्पान्टार स्वास्थ्यचौकीमा सहित तीन स्थानमा परिक्षण गरिएको थियो ।

बेलघारीमा तीनपाटन १, २ र ३ नम्बर वडाका भारत बाट आएका ४, बिदेश बाट आएका ७ जना र नेपालका विभिन्न ठाउँवाट गाउँमा आएका ५ जाना गरि जम्मा १६ जानाको रयापिड डाइनोस्टिक टेस्ट गरिएको थियो ।
त्यसैगरी मझुवादोभानमा ७ र लाम्पान्टारमा २७ गरी जम्मा ५० जनाको ¥यापिट डाइग्नोस्टिक टेस्ट गरिएको तीनपाटन गाँपालिका वडा न। १ का अध्यक्ष गोबिन्द राउतले कमलामाई खबरलाई बताउनु भयो। अध्यक्ष राउतले बेलघारी सहित, मझुवादोभान, लाम्पान्टार सबै स्थानको रिर्पोट आएको र सबैजनाको कोरोना भाइरसको परिक्षण रिर्पोट नेगेटिभ आएको बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech