लालबन्दी नगरपालिका ३ जब्दि पुल नजिक नहर छेउमा शंकास्पद बस्तु फेला

2.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दि पुल नजिक नहर छेउमा शंकास्पद बस्तु फेला परेकाे छ ।  
  बुधबार( आज) बिहान नहर छेउमा एक झाेलामा शंकास्पद वस्तु फेला परेकाे भन्ने सुचनाकाे आधारमा साे क्षेत्रमा अहिले सशस्त्र प्रहरी बल  सुरक्षा वेस क्याम्प हरिवनका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास भुजेल,ईप्रका लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल  थापा सहितका सुरक्षाकर्मीहरुकाे टाेली परिचालन गरिएको प्रहरीले जनाएको छ । 
साे वस्तुकाे विषयमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार