पुलबाट बस खाेलामा खस्याे,घाईतेकाे विवरण आउन बाकि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१३ गते   ४८१ पटक हेरिएको

पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका  १७ र ईश्वरपुर नगरपालिका ५ काे फुलजाेर पुलमा यात्रु बस दुर्घटना भएको छ ।  विरगन्जबाट जनकपुर हिडेकाे ना ४ ख ८५५५नम्बरकाे यात्रु बस आईतबार बिहान करिब ११:३० बजे फुलजाेर पुलबाट तल झरेकाे हाे । ट्राफिक प्रहरीका अनुसार तिब्रगतिका कारण पुलबाट तफ झरेकाे र बसमा सवार यात्रु कति थिए,कतिजना घाईते भए भन्ने विषयमा विवरण प्रतपेत हुन बाकि छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech