वडा अध्यक्षकाे टिकट पाउने भए पछि नगर अध्यक्ष गाेले एमालेमा प्रवेश

2.1k Shares

 युवा संघ सर्लाहीका अध्यक्ष एवम नेकपा(एकीकृत समाजवादी) बागमती नगरपालिकाका अध्यक्ष जय गोले नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले)ले बागमती नगरपालिका १२ मा वडाध्यक्षको टिकट दिने भए पछि गाेले एमालेमा प्रवेश गरेका हुन । गाेलेलाई आइतबार एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, एमालेको तर्फबाट बागमती नगरपालिकाको नगर प्रमुखका उम्मेदवार गोकुल बस्नेत, उप प्रमुखकी उम्मेदवार सरिता घिसिङ लगायतले एमालेमा स्वागत गरेका  हुन् ।

सम्बन्धित समाचार