लालबन्दीमा माओवादी केन्द्रका बुढाथोकी १२ मतले अगाडि

2.5k Shares

सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नम्बर १ र २ काे मतगणना जारी रहेकाे छ ।  लालबन्दी नगरपालिका १ मा ९९ वटा मत गन्दा नगर प्रमुख पद तर्फ नेकपा( एमाले) काे १५,नेपाली कांग्रेसकाे २८,नेकपा(माओवादी केन्द्र)काे २० मत आएकाे छ । भने वडा  नगर उप प्रमुख तर्फ एमालेकाे १४ र कांग्रेसकाे २७ मत आएको छ । साथै वडा अध्यक्ष तर्फ एमाले ११,कांग्रेस १८ र माओवादी केन्द्रकाे १३ मत आएकाे छ ।
त्यसैगरी वडा नम्बर २ मा १०० मत गन्दा एमालेकाे तर्फबाट नगर प्रमुख पदका लागि २१,कांग्रेस २४ र माओवादी केन्द्र ४४,उप प्रमुख तर्फ एमालेकाे २४ र कांग्रेसकाे १९ मत आएकाे छ ।
त्यसैगरी वडा अध्यक्ष तर्फ एमाले २३,कांग्रेस २७ र माओवादी केन्द्रकाे ४६ मत आएकाे छ । अहिले सम्म लालबन्दी नगरपालिकाकाे नगर प्रमुख पदमा वडा नम्बर  १ मा कांग्रेस र लालबन्दी नगरपालिका २ मा माओवादी केन्द्रले अग्रता लिएको छ  ।

सम्बन्धित समाचार