नेपालमा कोरोना संक्रमित थप १७ जना,२२ जना घर फर्किए

2.4k Shares

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । भने कोरोना भाईरसको अन्तीम रिपोर्ट नेगेटिभ आएको भन्दै २२ जना डिस्चार्ज भएर घर फर्किएका छन । अब नेपालका विभिन्न अस्पतालहरुमा ७७ जना उपचारत अवस्थामा रहेका मन्त्रालयले जनाएको छ ।https://www.onlinekhabar.com

सम्बन्धित समाचार