Close This

सर्लाहीको पर्सामा ३९ जनाले महिलाहरुले गरे नि: शुल्क बन्ध्याकरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-५ गते   ११५ पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिकामा ३९ जनाले निःशुक रुपमा परिवार नियोजन बन्ध्याकरण गराएका छन्  जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले पर्सा गाउँपालिकासँग समन्वयमा राखेको बन्ध्याकरणकाे २ दिने घुम्ती  शिविरमा सन्तानको रहर पूरा भएका ३९ जना महिलाले नि:शुल्क बन्ध्याकरण गराएका पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र कुमार यादवले जानकारी दिए  ।
यस्तै स्वास्थ्य कार्यालयले अहिलेसम्म मलंगवा,चन्द्रनगर,हरिपूर्वा,ईश्वरपुर र पर्सामा निःशुल्क बन्ध्याकरण शिविर राखिसकेको स्वास्थ्य कार्यालय प्रमुख डा.नवलकिशाेर झाले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech