नेपाल ट्रेड युनियन महासंघ सर्लाहीको अध्यक्षमा पाैडेल

1.1k Shares

गणेश खड्का
नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ सर्लाहीको अध्यक्षमा तुलसी पाैडेल सर्व सहमत चयन भएका छन् ।
लालबन्दी नगरपालिका १ स्थित उष्ण प्रदेशिय बागबानी केन्द्रकाे सभा हलमा भएको जिल्लाकाे साधारण सभाले पाैडेलकाे अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति सर्वसहमत चयन भएको हुन ।


नयाँ नेतृत्वको उपा अध्यक्षमा राम पुकार महताे र सरिता कार्की,सचिवमा बाबुराम थापा,सह सचिवमा अर्जुन कँडेल र काेषा अध्यक्षमा रामेश्वर चाैधरी चयन भएका हुन ।
तुलसी पाैडलकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि माधव पाण्डे,विशिष्ट अतिथिमा बागमती नगरपालिकाका नगर प्रमुख त कुमार थापा,युवराज लुईटेल र केशर रेग्मी लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पनन भएको हाे ।

सम्बन्धित समाचार