इश्वरपुर ५ फुलजोर स्थित पुर्व पश्चीम राजमार्गमा नाईट भिजन सिसि क्यामेरा जडान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२ गते   ६८८ पटक हेरिएको

पुर्व पश्चीम राजमार्ग स्थित इश्वरपुर ५ फुलजोरमा जडान गरिएको नाईट भिजन सिसि क्यामेरा

गणेश खड्का
सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित पुर्व पश्चीम राजमार्गमा नाईट भिजन  सिसि क्यामेरा जडान गरिएको छ । ईश्वरपुर नगरपालीका ५ फुलजोर स्थित पुर्व पश्चीम राजमार्गलाई मध्य नजर गर्दै बढ्दो  सडक दुर्घटना,तिब्रगति र भारबाहन क्षमता भन्दा बढी बोक्ने सवारी साधनहरुलाई लक्षीत गर्दै नाईट भिजन सिसि क्यामेरा जडान गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालीका ५ फुलजोर स्थित पुर्व पश्चीम राजमार्गलाई मध्य नजर गर्दै बढ्दो  सडक दुर्घटना,तिब्रगति र भारबाहन क्षमता भन्दा बढी बोक्ने सवारी साधनहरुलाई लक्षीत गर्दै नाईट भिजन सिसि क्यामेरा जडान गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech