Close This

सिन्धुलीका एकजनालाई पहिलोपटक कोरोना संक्रमण पुष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   २७६ पटक हेरिएको

सिन्धुलीमा पहिलोपटक एक जनालाई कोरोना संक्रमण पुष्टि गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सिन्धुलीका एक पुरुष व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।


सिन्धुलीका कुन स्थानका र कति वर्षका भन्नेबारे भने विस्तृतमा जानकारी दिइएको छैन ।विस्तृतमा जानकारी आउन बाँकी ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech