Close This

चौतर्फी विरोधपछि सरकार लचिलो : कर तिर्ने म्याद १५ दिन थपियो

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२१ गते   ३६८ पटक हेरिएको

चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ ।आन्तरिक राजश्व विभागले जेठ २५ गतेको म्याद असार ७ गतेसम्म थपेको छ । तर आयकरको दोस्रो किस्ताको रकम भने असार १५ गतेसम्म तिरे हुनेछ ।  विभागका अनुसार मूल्य अभिवृद्धि कर भ्याट, अन्त: शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्नुपर्नेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech