कल रेकर्ड सहित उजुरी बाहिर आउँदापनि अझैं सुरक्षित हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वाईवा,माओवादी केन्द्र सिन्धुली र बागमती प्रदेश मौन

590 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा र बागमती नगरपालिका ४ का भिम बहादुर मोक्तानकी श्रीमतीसंग भएको फोनकलको अडियो रेकर्ड कमलामाई मिडिया प्रा.लिलार्ई प्राप्त भएको छ । 
सो फोन वार्तामा मोक्तान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको समयमा वाईवाले उनकी श्रीमतीसंग सम्बन्ध बनाएपछि उनी बस्दै आएको घर बहाल सम्झौता पत्र बनाएको र सो घरको भाडाको विषयमा कुराकानी भएको सहित अन्य २२ वटा अडियोकल रेकर्ड कमलामाई मिडिया प्रा.लिलार्ई प्राप्त भएको हो ।
सो अडियो कल रेकर्डमा के छ कुराकानी ?
गाउँपालिका अध्यक्ष वाईवा ः त्यो छ लाख छ लाख केही नगर्नु त्यो कागज सागत त्यतिदिनु हैन त दुइवटै कागज लिएर,
मोक्तानकी श्रीमती ः किल च्यात्नु त पैसा लिनु,पैसा लिनु ।
गाउँपालिका अध्यक्ष वाईवा ः हँ ?
मोक्तानकी श्रीमती ः किल च्यात्नु त घरवार बेचेर पैसा दिन्छ होला नी ?
गाउँपालिका अध्यक्ष वाईवा ः कसले वेचेर दिन्छ पैसा ।
मोक्तानकी श्रीमती ः दिन्छ होला नी उ बसेपछि त,अब।
गाउँपालिका अध्यक्ष वाईवा ःकसले।
मोक्तानकी श्रीमती ःत्यो घरमा को बस्ने त्यसले दिन्छ होला नी अब,
गाउँपालिका अध्यक्ष वाईवा ःकोही बस्दैन् ।तेरै बुढो बस्दैन,हामी त त्यो कागज सागज च्यात्नेर छैन् लेनदेन भन्दीन्छौँ ।
मोक्तानकी श्रीमती ःअब उसले दिन्छ होला नी अब,
गाउँपालिका अध्यक्ष वाईवा ःदिन्छ होला,दिन्छ,सु...............छ,त्यो त उसले .....,दिन्छु,एकैठाउँमा राख्छु,त भन्य छनी ।
मोक्तानकी श्रीमती ः त्यो त कानुनले बनाएको हो ।यसले जसरी भएपनि तिर्नै पर्छ भन्या छ त तिरि हाल्छ नी
गाउँपालिका अध्यक्ष वाईवा ः कुन कानुनले सिकायो त तिमीलाई
मोत्तानकी श्रीमती ःतपाईले अस्ती त्यसै भन्नु भएको थियो त तैले तिर्नुपर्छ तँ फस्छ भन्छ 
गाउँपालिका अध्यक्ष वाईवा ः होईन त्यो कानुनले भन्दैन व्यवहारले चाँही दिने भए देउ भन्ने न हो,यी यो हो ।
मोत्तानकी श्रीमती ः दि हाल्छ नी राख्नु न
गाउँपालिका अध्यक्ष वाईवा ःहोईन म लातलुत च्याति दिन्छ,त्यसका चारवटा अस्ती तिमीले सहि गरेर पठाएको माथिबाट पनि,यो पनि आजको झिकाएर म त्यातिदिन्छु।सहिसहि गरेर ।च्यातिदिन्छु ।
मोत्तानकी श्रीमती ः दिन्छु क्या घरेडी बेचेर दिन्छु,राख्नु
गाउँपालिका अध्यक्ष वाईवा ः म घर यति सल्टीन्छु,म तिम्रो तिर म ध्यानै दिन्न,भोलि पर्सीदेखि यो ठाउँमा आउँदा पनि आउँदीन,नातीनीलाई एउटा चावी दिई राख्छु बेला बेलामा सफा गरिदेउ नातीनी भनेर,मु.............यो ठाउँमा बस्दापनि बस्दीन,यस्ता मु..........मेरो आफ्नो राजनीति उ तिर जान्छु,जीवनभर बाँच्न पाए,केरे,जीवनले जो सोच्छ त्यही काम गर्दै हिड्ने अब,राजनीति गर्न मन लागे गर्ने मन नलागे नगर्ने,छाडेर हिड्ने म......,मत्लब छैन् मु......,जति वेहेजेत हुनु भैहालो,जति इज्जत बेच्नु थियो बेचि हालो,यही ठाउँमा आएर,भेटघाट हुन्न अब तिम्रो र मेरो 
मोत्तानकी श्रीमती ःठिक छ के गर्नु,तपाईलाई जे लाग्,मैले भनि रहेको छु त जे सजिलो लाग्छ त्यही गर्नु,

उनले फोनमा मोक्तानकी श्रीमतीलाई समेत विभिन्न किसिमका अपशब्दहरु बौल्दै गाली गलौज समेत गरेका छन् ।उनले संविधानले बर्जीत गरेका शब्दहरु पनि प्रयोग गरेका छन् । जसका कारण अडियो कल रेर्कड हामीले सार्वजनिक गर्न उचित नठानेर छोटकारीमा लिखित मात्रै हालेका छौँ ।मोक्तानकी श्रीमतीले आफुलाई बबाृह गरेको भन्दै मर्नु पर्दापनि गाउँपालिका अध्यक्ष वाईवाको नाममा सुसाईट नोट लेखेर मर्ने भन्दै पीडा बताएकी छन् ।जेजे गर्न सक्छेस गर,मा.............र..................सम्बन्ध विच्छेद गर्दे भनिस,गर्दिएँ,काठमाण्डौँ लगेर राख भनिस लगेर राखैँ,चि................,लगायतका शब्दहरु प्रयोग गरि फोन गरेका छन् ।केके गर्न सक्छेस गर भन्दै धम्की समेत लगाएका अडियो कल रेकर्डमा प्रमाणित भएको छ ।

मोत्तानकी श्रीमती ः कसैको बुढस् भयो भन्दैमा लात खाएर बस्ने मान्छे होईन्,
(बाँकी ३० मिनेट १८ सेकेण्डको फोनकलको अडियो रेकर्ड कमलामाई मिडिया प्रा.लिसंग सुरक्षित रहेको छ ।) 
यसरी धेरै कुरा बाहिरि आई रहेको भएपनि स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्र सिन्धुलीले उनैलाई उम्मेदवार बनाउनुले माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को नियमतमाथि पनि शंका गर्नुपर्ने माओवादी केन्द्रका नेताहरुको भनाई छ।गाउँपालिका अध्यक्ष वाईवा दाहाल प्यानलका हुन ।सिन्धुलीमा दाहालको ज्यू,हजुरी गर्नेहरुको संरक्षण गर्ने र उनको प्यानल बाहिर रहेका नेता कार्यकर्ताहरुलाई उनले खोदो पाईलो गर्ने गरेका छन् ।
उनको यो विषयमा घर वहाल सम्झौता गर्ने  बोध प्रसाद घिमिरे(हरिकृष्ण),सर्लाहीको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तान र बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामालाई समेत सम्पुर्ण जानकारी भएको पाइएको छ।पछि बोध प्रसाद घिमिरे(हरिकृष्ण) र गाउँपालिका अध्यक्ष वाईवा विच सामान्य विवाद भएपछि सो विषय बाहिरिएको हो । हामीलाई प्राप्त भएको फोनकलको अडियो रेकर्ड क्रमागत रुपमा सबै प्रकाशन हुँदै जाने छ ।गाउँपालिका अध्यक्ष वाईवाका कल रेकर्ड सहित अन्य धेरै कागजात कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको छ । यती धेरै कुराहरु बाहिर आई सकेका भएपनि माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज दाहाल सहित माओवादी केन्द्र बागमती प्रदेश कमिटि समेत मौन देखिएको छ ।

 

सम्बन्धित समाचार