बागमतीका जनताले गरे नगर प्रमुख थापालाई सम्मान

104 Shares

सर्लाहीको बागमती नषरपालिकाका जगर प्रमुख सम्मानित भएका झन् ।देश संघियतामा गएपछिकाे पहिलाे स्थानीय तहकाे निर्वाचन र स्थानीय तहकाे दाेस्राे निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएका नेकपा(माओवादी केन्द्र) का नेता भरत कुमार थापालाई बागमती नगरपालिका १ र ११ का स्थानीय बासीले सम्मान गरेका हुन ।1714285641964.jpg निर्वाचित भए देखि नै पहिलाे कार्याकालमा नगर प्रमुखलाई राज्यले दिने कुनै सवा सुविधा नलिएका थापाले आफु स्थानीय सरकारकाे प्रमुख भन्दापनि जनताकाे सेवक रहेकाे भन्दै निरन्तर जनताकाे घर दैलाेमा जनताका समस्या र गुनासा सुन्न तथा व्यावस्थापनमा गर्न तल्लिन उनलाई राम्रो काम गरेका भन्दै स्थानीयले सम्मान गरेका बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले जानकारी दिए ।

विभिन्न विकास विराेधीहरुले अनावश्यक प्रचार बाजि गरि रहेका भए पनि बागमती नगरपालिकाकाे विकास निर्माणकाे काममा सधैं तल्लिन भएर लागेका भन्दै आफुहरुले"गाउँ गाउँमा सिंहदरवार" आएकाे महसुस गरेकाे भन्दै जनताले सम्मान गरेका बागमती नगरपालिका १ का वडा अध्यक्ष गम्भीर सिं पाख्रिनले जानकारी दिए । जनताका समस्या तथा गुनासा सुन्न र समाधान गर्न लागि परि रहेका नगर प्रमुख थापाकाे नेतृत्वका बागमती नगरपालिकाका जनप्रतिनिधिहरुले करिब एक दर्जन नगर गाैरबका आयाेजनाहरु सञ्चालन गरि रहेका छन् भने नगर भित्रकाे शिक्षा,स्वास्थ्य लगायत भाैतिक पुर्वधारमा बागमती नगरपालिका संघियताकाे एक उद्दाहरण बनेकाे स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार