सर्लाहीको बरहथवा नगरपालिका १५ पिपराभित्ता स्थित रहेको बरमबाबा मन्दिर परिसरको सरसफाई गरिएको छ । बरहथवा नगरपालिका १५ पिपराभित्ताका स्थानीय युवा बलिराम चौधरीको अगुवाईमा बरहथवा नगरपालिका १५ पिपराभित्ता स्थित रहेको सबैले पुज्ने बरमबाबा मन्दिर परिसरको सरसफाई गर्नुका साथै बरमबाबा मन्दिर जाने बाटो निर्माण गरिएको छ ।
स्थानीयबासीकोे आवश्यकतालाई मध्य नजर गर्दै बरहथवा नगरपालिका १५ का वडा अध्यक्ष रामबहादुर चौधरीका साथै बरहथवा नगरपालिका १५ पिपराभित्ताका स्थानीयको विशेष उपस्थितिमा मन्दीर परिसर सरसफाई गर्नुका साथै मन्दीर जाने निर्माण गरिएको बरहथवा नगरपालिका १५ पिपराभित्ताका स्थानीय युवा अगुवा बलिराम चौधरीले जानकारी दिए । विभिन्न सामाजिक काममा अग्रसर बरहथवा नगरपालिका १५ पिपराभित्ताका चौधरीको अगुवाईमा बरहथवा नगरपालिकाका विभिन्न स्थानहरुमा विभिन्न समयमा विभिन्न किसिमका सामाजिक कामहरु हुँदै आएका बरहथवा नगरपालिका १५ पिपराभित्ताका स्थानीय युवा निकेश त्रिपाठीले जानकारी दिए ।