327
Shares
सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ पटेर्वामा खाना पकाउने चुलोबाट आगलागी हुँदा करिब रु सात लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवत्तःा एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चक्रघट्टा गाउँपालिका ७ पटेर्वा स्थित राजकिशोर रायको ईट्टा र काठले बनेको घर भित्र खाना पकाउने चुलोबाट आगो सल्किन गई आगोलागी हुदाँ घरभित्र रहेको दाउरा,भुस र काठ पुर्ण रुपमा जल्दा अन्दाजी रु सात लाख बराबरको क्षती भएको छ ।