330
Shares
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मधेश प्रदेशका भेलाले शेखर खड्काको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ ।हुलाक निर्देशनालय जनकपुरधाम मधेश प्रदेशका निर्देशक लाल झाको अध्यक्षतामा भएको भेलाले मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा खड्काको अध्यक्षतामा उपा अध्यक्ष रणधिर प्रसाद शर्मा,सचिवमा सन्तोष काफ्ले,सह सचिवमा ब्रम्हदेव महतो सहित ११ सदस्यीय चयन गरेको छ भने बाँकी छ सय अर्काे बैठकले चयन गर्ने समितिका नव निर्वाचित अध्यक्ष खड्काले जानकारी दिए ।