Close This

ट्रोईकाको  अन्र्तक्रिया कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१६ गते   ३४९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा  ट्रोईका कम्पनीको आयोजनामा डिलरहरु तथा टेक्नीसियानहरुसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । खानेपानीका धाराहरु  सेटिङ्ग तथा व्यावस्थापन लगायतका विषयमा डिलरहरु तथा टेक्नीसियहरुसंगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । लालबन्दी नगरपालिका ७ मा भएको कार्यक्रममा ट्रोईका कम्पनीका मेनेजिङ्ग डाइरेक्टर अनिल जिंदल, कन्टीमेनेजर गगन शर्मा, भुतपुर्व कन्ट्री मेनेजर कृष्ण बराल,बजार व्यावस्थापक बलराम बराल लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ ।
सर्लाही,रौतहट र बारा गरी तीन जिल्लाका गरी करिब एक सय जना डिलर तथा टेक्नीसियानहरुसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको व्यावस्थापकले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech