पेट्रोलियम पदार्थबाट आगलागी हुँदा एकको ज्यान गयो एक घाईत

176 Shares

सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराबजारमा पेट्रोलियम पदार्थबाट आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् ।
कमलामाई नगरपालिका ४ धुराबजारका दुर्गामान बम्जनको घरमा पेट्रोलियम पदार्थबाट आगलागी हुँदा उनकी बुहारी अन्दाजी ३२ वर्षिय सुसिला बम्जनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार बम्जनको दाहिने हात,दाहिने खुट्टा र ढाडमा जलेको अवस्था जिल्ला अस्पताल सिन्धुलीमा उपचार सुरु भएको छ ।

सम्बन्धित समाचार