सर्लाहीको कविलासीबाट प्रहरीले ठुलो मात्रामा लागु औषध बरामद गरेको छ । कविलासी नगरपालिका ८ अगर्वाबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले भारतीय नम्बरको उक मोटरसाईकल,मोटरसाईकल चालक र करिब १ हजार २ सय पिस ट्याब्लेट बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयबाट बिशेष सुराकको आधारमा खटिएको प्रहरी टोलिले नवलपुर मलंगवा सडक खण्डको अगर्वामा द्यच्घण्ःण्घढछ नंम्बरको माटरसाईकल सेतो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको आगु औषध ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण् लेखिएको ८० पत्ता गरी जम्मा १ हजार २ सय पिस ट्याव्लेट सहित कविलासी नगरपालिका १० बस्ने अन्दाजी बर्ष ३० का नन्द किशोर रायलाई निइनत्रणमा लिएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।