Close This

दुर्घटना गराई फरार भएका वडाअध्यक्ष यादव फक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-३० गते   २१६ पटक हेरिएको

 सर्लाहीको बरहथवा नगरपालीका १३ का वडाअध्यक्ष जय नारायण यादव पक्राउ परेका छन् । वैशाख २५ वडाअध्यक्ष यादवले चलाएको भारतिय नम्बर प्लेटको मोटरसाईकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएकोथियो । त्यस लगतै फरार भएका वडा अध्यक्ष यादव बिहीबार पक्राउ परेका ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो  
बरथवा नगरपालिका ३ अन्र्तगतको भित्रि सडकखण्डमा वडा अध्यक्ष यादवले चलाएको द्यच्घण्क्ढद्दद्धछ नम्बरको भारतिय मोटरसाईकलले स्थानिय अन्दाजी बर्ष ४ का आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक भाटले बताउनुभयो ।
पक्राउ परेका वडाअध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षकसन्तोष सिंह राठौरले जानकारी दिनुभयो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech