डीएसपी बुढाथोकी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२२ गते   १५४ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी नायव उपरिक्षक(डीएसपी) हाजिर भएका छन् । प्रहरी नायव उपरिक्षक(डीएसपी) माधव प्रसाद बुढाथोकी कार्यालयमा हाजिर भएका हुन् । 
सोमवारै सर्लाही आएका  डीएसपी बुढाथोकीले मंगलवार देखि कार्यभार सम्हालेका हुन । केही दिनअघि प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरिक्षक(डीएसपी)हरुकोसरुवा निकालेको थियो। सोही सरुवामा सर्लाहीका डिएसपी मदन कुँवरलाई ईलाका प्रहरी कार्यालय बुटवल सरुवा गरेर अर्घाखाँचीमा रहेका डीएसपी बुढाथोकीलाई सर्लाही जिल्लामा सरुवा गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech