Close This

कांग्रेसको आन्तरिक कलह मिलाउन तीन नेता सक्रिय

पत्र पत्रिका    प्रकाशित: २०७६-१०-६ गते   २७० पटक हेरिएको

नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि तीन नेताले छलफल गरेका छन् ।

उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान पार्टी कार्यालय सानेपामा कुराकानी गरेका हुन् ।

तीन नेताबीच पार्टी विवाद समाधानबारे सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech