सर्लाहीको लालबन्दी नगरपालिका १४ मा नेकपा(माओवादी केन्द्र)ले प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । प्रथम वडा अधिवेशनले वडा नम्बर १४ मा २९ सदस्यीय वडा कमिटि चयन गरेको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका १४ को वडा कमिटीको अध्यक्षमा भिम बहादुर पाख्रिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि सर्व सहमत चयन गरिएको लालबन्द िनगरपालिका १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोनले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका सह इन्चार्ज लुमणि धिताल(लोचन) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।