व्यापारीलाई गोली हान्न रु २५ लाख दिएर सुटर परिचालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१७ गते   २३०१ पटक हेरिएको

सर्लाहीका एक व्यापारीलाई गोली हान्न सुपारी दिएको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको  जिल्लाको हरिवन नगरपालिका ११ घर भएका स्थानिय व्यापारी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको आरोपमा जना विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको व्यापारी रायमाझीले राससलाई जानकारी दिनु भयो

हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा भारतबाट आएका जना सुटरले आफुलार्ई गोली हान्ने प्रयास गरेको तर, संयोगले आफू जोगिएको रायमाझीले  बताउनु भयो ।आफुलाई गोली हान्ने प्रयास असफल भएपछि सोही समुहमा आएका एक युवाले सो योजनाबारे आफूलाई जानकारी दिएका रायमाझीको भनाई बागमती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई गोली हान्न सुपारी दिएको रायमाझीको दाबी

विं.सं .२०७८ असोज २४ मा भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह अरुण कुमार सिंह हरिवन नगरपालिका ११ मा रहेका हरि बहादुर बस्नेतको होटलमा बसेर योजना बनाएको   असोज २५ गते बिहान देखी करिब बजेसम्ममा गोली हान्ने प्रयास गरेको तर, आफू समूहमा रहेका कारण सुटरहरूकोयोजना असफल भएपछि उनिहरु फर्किएका रायमाझीले दिएको जाहेरीमा उल्लेख

हरिवन नगरपालिका घर भएका पोखरेलको आग्रहमा बलरा नगरपालिकामा घर भई नरहरगञ्ज प्राविमा कार्यरत शिक्षक अन्दाजी ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएका रायमाझीको भनाई योजना असफल भएपछि रायमाझीले विश्वराज सहित जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो

पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार पोखरेल सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनु भयो तर प्रहरीमा पुस २० गते जाहेरी दर्ता भएको जोहरी दर्ता भएको करिब महिना पुग्नै लाग्दा पनि प्रहरीले उनिहरुलाई पक्राउ नगरेको आरोपीहरू खुलेआम घुमिरहेका पीडित रायमाझीको पक्षको भनाई

 सुटरसँगै आएका एकजना युवाको भिडियो बयान अनुसार पोखरेलले रु २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए सो मध्ये रु १५ लाख दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको ती युवाले भिडियो बयानमा बताएका प्रहरीको भनाई साक्षीहरूको घटना विवरण कागज सिसिटिभी फुजेटबाट पनि असोज २४ मा रायमाझीको घर आसपासमा आरोपीहरूको आवतजावत देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको  प्रहरी उपरिक्षक प्रसाईले बताउनु भयो

प्रारम्भिक अनुसन्धान सकेर अदालतबाट पक्राउ पुर्जी आए पनि प्रहरीले आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न चासो नदेखाएको रायमाझीको आरोप आरोपीहरूलाई पक्राउ गर्न अनुमति आएको तर, उनीहरू आफ्नो एरियामा नभएको हुनाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनुभयो उहाँका अनुसारआरोपीहरू काठमाडौँमा छन्, भन्ने सूचनाको आधारमा काठमाडौँ, भक्तपुर ललितपुरमा पत्राचार गरिएको

आरोपी आफ्नो एरियामा नभएको जिकिर गरेपनि बागमती नगरपालिकामा कार्यरत लेखापाल पोखरेलले चेक काटिरहेको थाहा भएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनु भयो घटना शङ्कास्पद भएको तर, चेक काटेको बारेमा आफूलाई थाहा भएको उहाँको भनाई

रायमाझी पोख्रेल वीच एउटै सिमानामा जग्गा रहेको सो जग्गाको विषयमा जिल्ला अदालत सर्लाहीमा विगत वर्षदेखि मुद्धा चलि रहेको साथै विषयलाई लिएर मुद्धा किनारा नलागोस भनेर वा मुद्धा आफुले जित्ने अवस्था नरहेको भन्दै आफुमाथी हत्याको योजना बनाएको रायमाझीको भनाई सो जग्गामा नाप जाँचका लागि अमिनि आउँदा समेत नापजाँच गर्न नदिने गरेको उहाँको भनाई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech