माओवादी केन्द्र हरिवन नगर कमिटिद्धारा शुभकामना आदान प्रदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१९ गते   ३३२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको आयोजनामा हरिवन नगरपालिका २ मा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको आयोजनामा सोनाम ल्होछार पर्वको अवसरमा शुभकामना आदान कार्यक्रम गरिएको नगर कमिटिले जनाएको छ । नगर कमिटिका अध्यक्ष अर्जुन पन्तको अध्यक्षता   कार्यक्रम सम्पन्न भएको हो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech