नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको आयोजनामा हरिवन नगरपालिका २ मा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिको आयोजनामा सोनाम ल्होछार पर्वको अवसरमा शुभकामना आदान कार्यक्रम गरिएको नगर कमिटिले जनाएको छ । नगर कमिटिका अध्यक्ष अर्जुन पन्तको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।