चुनावी सभालाई सम्बाेधन गर्न अध्यक्ष प्रचण्ड सर्लाहीमा

3.1k Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल(प्रचण्ड) सर्लाहीको लालबन्दी आउनु भएको छ । बैशाख ३० गते हुने स्थानिय निकायकाे निर्वाचन विशेष चुनावी सभालाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड आउनु भएको हाे ।
अध्यक्ष प्रचण्डले जिल्लाको  लालबन्दी,चक्रघट्टा र धनकाैलमा आयोजित चुनावी सभालाई सम्वोधन गर्न सर्लाही आउनु भएको  नेमपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयाेजक रमेश बुढाथोकी(कमल) ले जानकारी दिनुभयाे । महाेतरीकाे चुनावी सभालाई सम्बाेधन गरि सर्लाही आउनु भएका प्रचण्डले जिल्लाका तीनवटा कार्यक्रमलाई सम्बाेधन गर्नु हुने माओवादी केन्द्र सर्लाहीले जनाएको छ । 

सम्बन्धित समाचार