विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोनाबाट कसरी बच्न र बचाउन सकिन्छ भन्दै लायन्स क्लब अफ निजगढ सिटीले सचेतनामुलक कार्यक्रम गरेको छ ।

निजगढ नगरपालिका १,२ र ३ का विभिन्न चोक तथा बाटो बाटो मा पुगेरलायन्स क्लब अफ निजगढ सिटीले सचेतना मुलक कार्यक्रम तथा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको गरेको हो । निजगढ नगपालिका २ का वडा अध्यक्ष केशव ढोडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मीले सो कार्यक्रम अध्यक्षता ग्रहण गर्नु भएको थियो ।
लायन्स क्लबले विगतका दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरु गदृै आएको थियो । थोरै सावधानी अपनाए पनि कोरोनाबाट बच्न सकिने लायन्स भाइस प्रेसिडेन्ट मडी घिमिरेले बताउनु भएको past presedent खड्ग प्रसाद उप्रेतीले जानकारी दिनु भयो ।