Close This

​​​​​​​विल्डीङ ईलेक्टिसियन  तालीमको लर्डबुद्धमा समुद्धघाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-१७ गते   ६९७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका मा रहेको लर्डबुद्ध सिप तथा तालीम केन्द्रले इभेन्ट परियोजनाको आर्थिक सहयोगमा महिने विल्डीङ ईलेक्टिसियन  तालीमको समुद्धघाटन गरेको

लालबन्दी नगरपालिका का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने(कुमार)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० जना प्रशिक्षर्थीहरु सहभागी हुने लर्डबुद्ध सिप तथा तालीम केन्द्रका सञ्चालक तथा कार्यक्रमका अध्यक्ष घमराज श्रेष्ठ(राजकुमार)ले बताउनु भयो विगत लामो समयदेखि विभिन्न प्राविधिक तथा गैर प्राविधिक विषयमा कोचिङ्ग सहित प्राविधिक शिक्षा तथा व्यवासायीक तालीम परिषदका विभिन्न कार्यक्रमहरु सञ्चालक गरि रहेको यस संस्थाले दक्ष जनशक्ति उत्पादन गरि रहेको

/ वर्ष पहिलाबाट आफ्नो सेवा सुरु गरेको यस संस्थाले ईभेन्ट परियोजना सिटिइभीटीका गरि ÷ वटा कार्यक्रमहरु निःशुल्क रुपमा सञ्चालन गरि रहेको महिने विल्डीङ ईलेक्टिसियन  तालीम १९ गते आईतबारबाट सुरु गरिने श्रेष्ठले बताउनु भयो

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech