गणेश खड्का
जिल्ला प्रहरी कार्यालय बाराले ज्यान मार्ने उद्योग मुद्दाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । भने पर्साजिल्ला अदालतले वन मुद्धामा पाँच सय २० जरिवना तोकेपछि फरार भएका १ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका फरार प्रतिवादीलाई आवश्यक कार्यवहीको लागि पर्सा जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।