Close This

हल्लाको पछि नलाग्न ढुकढुकी एफएमको आग्रह,आफ्ना कुनै कर्माचारीलाई कोरोना नभएको भनाई ।।

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३ गते   ७०० पटक हेरिएको

पछिल्लो समयमा कोरोनाको हल्लाले थप मानसकि समस्या पारेको भन्दै ढुकढुकी एफएमले एक विज्ञाप्ती जारी गरेको छ । ढुकढुकी एफएममा काम गर्नै  कर्माचारीहरुलाई  कोरोना संक्रमण पुष्टि भएको भन्ने गलत हल्ला बजारमा फैलिएकोे भन्दै ढुकढुकी एफएमको गंभिर ध्यानाकर्षण भएको भन्दै ढुकढुकी एफएमले हल्ला वास्तविक नभएको भन्दै विज्ञाप्ती जारी गरेको छ ।
विगत २ दिन पहिलादेखि ढुकढुकी एफएममा काम गर्ने कर्माचारीलाई कोरोना संक्रमण भएको भन्ने बजार हल्लाबाट हाम्रा स्रोता विज्ञापन दाता शुभ चिन्तक लगायतमा पर्ने गएको भ्रममा वास्तविकता नभएको साथै कार्यरत कर्माचारीहरु कसैलाइ पनि त्यास्तो समस्या नरहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

प्रवन्ध निदर्शेक अभिषेक नगरकोटीद्धारा जारी विज्ञाप्तीमा बजारमा हल्ला फैलिएको प्रति गंभिर ध्यानाकर्षण भएको छ । त्यो गलत हो विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech