सर्लाहीकाे चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ भने एकजना गंभिर घाइते भएका सर्लाहीकाे चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ भने एकजना गंभिर घाइते भएका छन् ।
चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा भुस लोड गरेर बयलबासबाट ब्रम्पुरी तर्फ जादै गरेको ट्रकले विजुलीकाे तारमा छुदा एक जनाको घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
ना ४ ख ६९७६ नंम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा करेन्ट लाग्दा ट्रकका लेबर रौतहटकाे बिश्रामपुर गाउँपालिका २ का अन्दाजी बर्ष २४ का संजय मुखियाकाे ज्यान गएकाे र ट्रकका चालक बाराकाे निजगढ नगरपालिका ६ का अन्दाजी बर्ष ५२ का प्रेम बहादुर राउत गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर घाइते भएका ट्रकका चालक राउतलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारकाे लागि वीरगन्ज पठाईएकाे प्रहरीले जनाएको छ ।आगलागीबाट ट्रकको अगाडिको २ वटा र पछाडिको ४ वटा टायरमा क्षेति भएको छ । ।
चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा भुस लोड गरेर बयलबासबाट ब्रम्पुरी तर्फ जादै गरेको ट्रकले विजुलीकाे तारमा छुदा एक जनाको घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
ना ४ ख ६९७६ नंम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा करेन्ट लाग्दा ट्रकका लेबर रौतहटकाे बिश्रामपुर गाउँपालिका २ का अन्दाजी बर्ष २४ का संजय मुखियाकाे ज्यान गएकाे र ट्रकका चालक बाराकाे निजगढ नगरपालिका ६ का अन्दाजी बर्ष ५२ का प्रेम बहादुर राउत गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर घाइते भएका ट्रकका चालक राउतलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारकाे लागि वीरगन्ज पठाईएकाे प्रहरीले जनाएको छ ।आगलागीबाट ट्रकको अगाडिको २ वटा र पछाडिको ४ वटा टायरमा क्षेति भएको छ ।