हिमालयन लघुवित्तको ३ लाख १६ हजार बोनस सेयर सूचीकृत

पुरुषोत्तम दास श्रेष्ठ    प्रकाशित: २०८०-४-४ गते   २८६ पटक हेरिएको

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार संस्थाको ११ प्रतिशत अर्थात ३ लाख १६ हजार ९३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।सूचीकृत सेयर आगामी सातादेखि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech