लालबन्दी साझेदारी वन व्यावस्थापन समितिमा लिल बहादुर गोले (हरी) नै किन ?
– इमान्दार नेतृत्व र सवल संचालन नीतिका लागि ।
–वन पैदावारको सम्मुतित एवं न्यायोचित वितरणका लागि ।
–वैज्ञानिक वन व्यवस्थापनका लागि ।
–सामुहिक नेतृत्वमा सहज समन्वयका लागि ।
–वन विनास,चोरी निकासी एवं आगजनी (वन डढेलो )नियन्त्रणका लागि ।
–“सुरक्षित वन,पर्यटकिय धन”भन्ने नाराका साथ वन,वन्यजन्तु र यस क्षेत्रमा पाइने वनस्पतिको संरक्षण र प्रवर्दनका लागि ।
–“दीगो वन व्यवस्थापन अव हाम्रो पालो,नगरदेखि केन्द्र सम्म सामुहिक हातेमालो”अभियान संचालन गरी यस वन क्षेत्र भित्रका स्थानीय तहलाई वन संरक्षणमा थप जिम्मेवार बनाउदै साझेदारी गर्नका लागि ।
–उपभोक्ता तथा स्थानीय नागरिकलाई उपलब्ध हुने वन पैदावारको न्यायोचित वितरणका लागि उपर्युत्त नीति तर्जुमा गरी“वन रहे सबै मिल्छ हावा अनि पानी,यी तत्व विना हाम्रो रहन्न जिन्दगानी”भन्ने सचेतना अभियान संचालनका लागि ।
–एक समन्वयकारी,साझा नेतृत्वबाट सामुहिक प्रतिफल निकाल्नका लागि ।
–“यसै धर्तीका लागि माटो,हावा,पानी र वनजन्य तत्व विना सम्भव छैन जीवन”भन्ने तथ्यलाइ सम्पूर्ण जनमानसमा उजागर गर्न ।
– मिलिजुली जोगाउनु छ वन लालबन्दी साझेदारी ।
इमान्दार भरपर्दो नेतृत्वका लागि–लिल वहादुर गोले (हरी) ।।