ब्रम्हपुरीकाे मकैबारीमा साहकाे शव फेला

62 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका २ धर्मपुर स्थित मकैबारीमा आज(शनिबार) एक युवककाे शव फेला फेला परेकाे छ।ब्रम्हपुरी गाउँपालिका २ धर्मपुरका अन्दाजी २० वर्षीय अरविन्द साहकाे शव गाउँकै मकैबारीमा फेला परेकाे सर्लाही प्रहरीले जनाएको छ ।अरविन्द शवलाई शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक हरिनाथ याेगीले जानकारी दिए ।उनका अनुसार घटनाको सुक्ष्म अनुसन्धान सुरु भएको छ ।

सम्बन्धित समाचार