सर्लाहीको बागमती नगरपालिका १ मा आज बिहान भएको सवारी दुर्घटनाका घाईतेहरुकाे विवरण

452 Shares

सर्लाहीको बागमती नगरपालिका १ मा आज बिहान भएको सवारी दुर्घटनाका घाईतेहरुकाे विवरण

१).जि.रुपनदेही मायादेबी गा.पा.२ तिलौरी बस्ने दसरथ मारीयाको छोरा अ.बर्ष ३३को गोबिन्द मरया को हात खुट्टामा चोट अवास्था समान्य (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको २).ऐ.ऐ.४ बस्ने बुद्दीराम यादव को श्रीमति अं. बर्ष २७ कि सिला देवी यादव हात मा चोट अवास्था मध्यम (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

३).जिल्ला रुपनदेही सुदन गा.पा.७ मधुवनी बस्ने रामेस्वर मुराउँको श्रीमति अं. बर्ष ३५ कि राधिका मुराउँ निधार खुट्टामा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको) ४).ऐ.ऐ  धावलापुर बस्ने बन्शी लोड को छोरा अं. बर्ष ३४ को चौधरीलाल लोड अनुहारमा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

५).ऐ.ऐ बस्ने निजको छोरा अं.बर्ष ६ को अभिजित लोड को अनुहारमा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको । ६).जिल्ला रुपनदेही लुम्बिनी साँस्कृत न.पा १० बुधनिपुर बस्ने लादुराम लोहार को श्रीमति अं. बर्ष ६६ की चँन्द्राउती लोहार कि बाँया हातमा चोट अवास्था मध्यम रहेको । (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको

७). जिल्ला रुपनदेही माँयादेवी गा.पा वडा नं. २ पथरैईया बस्ने दशरथ कोहार को छोरा अं. बर्ष ४० को नन्दलाल कोहार को बाँया खुट्टामा चोट अवस्था समान्य दैयान्ती अस्पाताल नँया रोडमा उपचार भईरहेको ।

८).ऐ.ऐ बस्ने महेश लोडको श्रीमति अं. बर्ष ३० की फुलमती लोड को शरिरमा चोट अवस्था समान्यदैयान्ती अस्पाताल नँया रोडमा उपचार भईरहेको ।

९).जिल्ला रुपनदेही मधोल न.पा.२ बस्ने शुशिल मालीको श्रीमति अं. बर्ष २५ की विजया मालीको टाउको र शरिरमा चोट अवास्था समान्य मोडल अस्पताल कर्मैया मा उपचार भईरहेको ।

१०). जिल्ला रुपनदेही मधौल न.पा २ बस्ने अं.बर्ष २७ को शुशिल माली को शरिरमा चोट अवास्था समान्य मोडल अस्पताल कर्मैया मा उपचार भईरहेको ।

११).. जिल्ला रुपनदेही मायादेवी गा.पा.२ तिलौरी बस्ने अं.बर्ष ५६ को श्रीदेवी मरया को शरिरको विभिन्न भाग मा चोट अवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१२).ऐ.ऐ बस्ने अं. बर्ष ६० को दशरथ मरया शरिरको विभिन्न भाग मा चोट अवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१३). ऐ.ऐ. बस्ने अं. बर्ष ४०  की बिन्दु मरया को शरिरको विभिन्न भाग मा चोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१४). ऐ.ऐ. बस्ने अं. बर्ष ३९ को रिनेश मरया कोशरिरको विभिन्न भाग मा चोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१५). ऐ.ऐ. बस्ने अं. बर्ष १९ को आशिष मरया को कोशरिरको विभिन्न भाग माचोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१६). जिल्ला रुपनदेही मायादेवि गा.पा २ बस्ने दशरथ मारेया को श्रीमति अं. बर्ष ५७ कि शान्ति देवि मारेया को टाउको ,खुट्टामा चोट अवास्था मध्यम उपचार को लागी L.S neuroबारा मा उपचार भईरहेको ।

१७). हाल नामथर,वतन नखुलेको पुरुष व्यक्ति L.S. Neuroबारा मा उपचार भइरहेको अवस्था मध्यम ।

सम्बन्धित समाचार