मिर्गौला डायलाईसिस,क्यान्सर तथा मेरुदण्ड र पक्षधातका बिरामीलाई बागमतीले आईतबार भुक्तानी दिने

514 Shares

सर्लाहीको बागमती नगरपालिकाले मिर्गौला डायलाईसिस,क्यान्सर तथा मेरुदण्ड र पक्षधात लगायतका रोगका बिरामीहरुले पाउने रकम असार ३० गते वितरण गर्ने भएको छ ।मिर्गौला डायलाईसिस,क्यान्सर तथा मेरुदण्ड र पक्षधात लगायतका रोगका बिरामीहरुले मासिक रु पाँच हजारका दरले पाउने रकम असार ३० गते अर्थात आईतबार सबै लाभग्राहीको खातामा पठाइने बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
उनका अनुसार मिर्गौला डायलाईसिस,क्यान्सर तथा मेरुदण्ड र पक्षधात लगायतका रोगका बिरामीहरुको मासिक रुपमा नगरपालिकाबाट पाउने रकम रु पाँच हजार असार ३० गते अर्थात आईतबार खातामा पठाईने बताए ।

सम्बन्धित समाचार