हरिवन ८ मा आलेको सर्पले डसेर मृत्यु

82 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित चापिनीमा सर्पले डसेर एक युवकको ज्यान गएको छ ।हरिवन नगरपालिका ८, चापिनीका अन्दाजी ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर ज्यान गएको हो । 
सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेका आलेलाई लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 

सम्बन्धित समाचार